कन्या क्याम्पसमा २०७९ कक्षा १२, चार वर्षे स्नातक चौथो सत्र तथा तीन वर्षे स्नातक तेस्रो सत्रका छात्राहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।