Header test
Tel: +977 061 522256, 533456 | Telephone Notice No: 1618061533456 | E-Mail: kanyacampus@kanyacampus.edu.np
Affiliated To: NEB and TU    Webmail
“Qualitative Higher Education To The Girls In Respectable Academic Environment”
Home › Introduction About KCP

स्नातक दोस्रो वर्षको परीक्षा तालिका


त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३/४ बर्षे स्नातक तह दोस्रो बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ ।
परीक्षा मिति: २०७६ साल श्रावण १३ गते देखि
परीक्षा समय: दिउसो १२ बजे देखि
परीक्षा केन्द्र पछि तोकिनेछ ।